सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अजेष पौडेलको ‘जे छु ठिकै छु’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘द भ्वाइस अफ नेपाल’ फेम्ड गायक अजेष पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन्। सार्वजनिक ‘जे छु ठिकै छु’ बोलको गीतमा अजेश आफैले अभिनय गरेका छन्।  उनलाई अभिनयमा टिकटक स्टार तथा मोडल अनिषा ओलीले साथ दिएकि छन्। यस अघि गायक अजेशले ‘भंगेरी चरी’

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com