सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन मिति तय

काठमाडौँ: फिल्म ‘वेलकम टु हेम्जाकोट’को रिलिज डेट फिक्स भएको छ।क्लोज – अप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म अब भने जेठ २६ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको हो। बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com