सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘कस्तुरी’मा निखिल उप्रेती र वर्षा शिवाकोटीको जोडी

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निखिल उप्रेती र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने नयाँ नेपाली चलचित्र ‘कस्तुरी’ निर्माण हुने भएको छ। आइतबार निर्माण टिमले चलचित्र निर्माणको औपचारिक घोषणा गरेको हो। कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रा.लि. मार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धिरज अग्रवालले अब

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com