सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘परालको आगो’को औपचारिक वर्कसप सुरु

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली कथा साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित चलचित्रको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ। चलचित्रलाई उत्कृष्ट बनाउन निर्माण पक्षले सबै कलाकारलाई एकै ठाउँमा भेला पारेर वर्कसप थालेको हो। वर्कसपमा मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपुत, सुहाना

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com