सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मालती मंगले’को कार्यशाला जारी, विजय र वर्षासहितका कलाकारहरूको सहभागिता

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भाद्र दोस्रो हप्तादेखि छायाङ्कनमा जान तयारी भइरहेको नेपाली चलचित्र ‘मालती मंगले’को कार्यशाला काठमाडौंमा भइरहेको छ। चलचित्रका पटकथा तथा संवाद लेखक संयोग गुरागाईँको संयोजनमा वर्कसप सञ्चालन भइरहेको हो। वर्कसपमा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com