सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आफ्ना बुवाआमालाई हलमा लगेर देखाउन निर्माणपक्षले आग्रह गरेको छ । शनिबार परेको बुवाको मुख हेर्ने दिनको अवसरमा बुवाआमा हुनेहरूलाई हलमा लगेर देखाउन निर्माण पक्षको आग्रह छ । “शनिबार बुवाको मुख हेर्ने चाड छ । हाम्रो