सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री तथा मोडल गरिमा शर्मा फिचर्ड हिन्दी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । महंगो लागतमा तयार भएको भनिएको उक्त भिडियोको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ । शनिबार राजधानीमा एक भब्य समारोहबीच सार्वजनिक गरिएको भिडियोमा गरिमासँग मोडल तथा गायक रोशन अधिकारी फिचर्ड