सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘जेलर २’ ले कमायो ७ सय १० करोड

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत फिल्म ‘जेलर २’ सर्वाधिक कमाइ गर्ने तमिल फिल्म बनेको छ । प्रदर्शनको ११ दिनमा फिल्मले विश्वभर ७ सय १० करोड भारू ग्रस कलेक्सन गर्दै यसअघि ‘२.०’ ले बनाएको रेकर्ड तोडेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ‘जेलर २’

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com