सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपालमा आएको आकस्मिक बाढीले ठूलो विनाश निम्त्याएको छ । बाढीबाट हजारौँ मानिस प्रभावित भएका छन्, जसमा थुप्रै भारतीय नागरिकसमेत परेका छन् । यही बाढीका क्रममा भारतीय अभिनेत्री मानसी पारिख जोगिन सफल भएकी छन् । हाल कैलाश मानसरोवर यात्रामा रहेकी मानसी नेपालमा बाढी