सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने चलचित्र ‘कस्तुरी’को गाउँको केहि दृश्य र गीत बाहेक सम्पुर्ण छायांकन सकिएको छ। चलचित्रको छायांकन थालेको ३५ दिनमा सकेको हो। चलचित्रका निर्देशक ऋत बोहोराले केहि गाउँको सिन र गीत बाहेक चलचित्रको सुटिङ सकिएको बताए। उनले भने,‘