सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – काठमाडौं जिल्ला अदालतले माघ १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘एक्टरः टेक वन’ को प्रदर्शन स्थगित गर्ने आदेश दिएको छ । अदालतले चलचित्रको प्रदर्शन हाललाई स्थगित गर्ने आदेश दिएको हो । राजन भुसालद्वारा निर्देशित साथै भोलि माघ १६ गते बुधवारदेखि प्रदर्शनमा आउने भनिएको