सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘तेल भिसा’को पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले गर्यो नयाँ प्रदर्शन मिति तय

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: वेल डन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको नेपाली चलचित्र ‘तेल भिसा’को पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरिएको छ । विपिन कार्की र बर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्र भदौ २८ गतेबाट पोस्ट पोण्ड हुदै अब मङ्सिरको ७ गतेबाट रिलिज

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com