सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

भिटेनको स्वरमा ‘छड्के २’को ‘छड्के खालास’ गीत रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अनमोल केसी स्टारर चलचित्र छड्के २ को पहिलो गीत रिलिज भएको छ। चर्चित र्‍यापर भिटेनको शब्द, संगीत र आवाजमा ‘छड्के खालास’ बोलको गीतले लागु औसादसहित बर्तमान युवापिढीको अवस्था चित्रण गरेको छ। निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र चितवन र मुस्ताङमा छायांकन

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com