सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाली मनोरञ्जन क्षेत्र अहिले गहिरो शोकमा डुबेको छ। चार दिन भित्र यस क्षेत्रले २ होनहार कलाकार गुमाएको छ। गत मङ्गलवार राती मात्र रक स्टार रोबिन तामाङको हृदयघातका कारण निधन भएको थियो। उनको मृत्युको ४ दिन पनि पुरा नहुँदै नेपाली सिने नगरीका अर्का तारा