सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘आइ एम जीत बहादुर’ को प्रदर्शन मिति तय गर्दै  फर्स्ट लुक पोस्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –अभिनेता जितु नेपाल द्वारा निर्माण गरिएको चलचित्र ‘आइ एम जीत बहादुर’ को प्रदर्शन मिति तय गरिएको छ। फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो। केही समयअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा दर्शकबाट उत्साहजनक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com