सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केही दिन बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा गायिका जानु कुँवर श्रेष्ठको पनि मौलिक तीज गीत‘माइतीको सम्झना आयो बरिलै ’को भिडियो सार्वजनिक भएको छ। जानु कुँवरकै शब्द रचना