सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘के घर के डेराः घर नम्बर २’ माघको ११ बाट रिलिज हुने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: साउनको २५ गतेबाट छायांकनमा गएको फिल्म ‘के घर के डेराः घर नम्बर २’को प्रदर्शन मिति तय गरिएको छ ।वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले यो फिल्म माघको ११ गतेबाट रिलिज हुने जानकारी दिएका छन् । करणले भने–‘हामीले निर्माता र प्रदर्शकसँग सल्लाह

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com