सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’ को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक भएको छ । राजधानीमा आइतबार एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । फिल्म यसै वर्षको मंसिर ७ गते रिलिज हुँदैछ । गीतमा प्रताप दास र सुनिता