सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली मौलिक संस्कृति र राई समुदायको परम्परागत मूल्यलाई आत्मसात् गर्दै निर्माण भएको चलचित्र ‘नाकछोङ’ (बिजुवा) युकेमा विशेष प्रदर्शन गरिएकोछ । ‘द आसफोर्ड सिनेमा’मा २० जुलाईमा आयोजित प्रदर्शनमा स्थानिय नेता, ब्यवसायी, भिआइपी, युके निवासी नेपाली लगायतको उल्लेख्य उपस्थिती थियो । चलचित्रको विशेष प्रदर्शनमा चलचित्रका