सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अनमोल,आंचल र जसिताको चलचित्र ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – तिहारको अबसर पारेर यहि असोज ३१ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको लबिम मलमा आयोजित विशेष कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता भुवन केसी, अभिनेत्री उषा खड्गी,

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com