सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘महाभोज’को बुकिङ खुला

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । यो चलचित्र दुई साता अघि नै रिलिज तय भएकोमा विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com