सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘पीआर’ मंसिर २६ बाट प्रदर्शनमा आउने 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘पीआर’को प्रदर्शन मिति घोषणा भएको छ। निर्माण टिमले काग तिहारको अवसर पारेर चलचित्रको प्रदर्शन आउँदो मंसिर २६ गतेबाट तोकेको हो। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको  चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com