सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

आँचल शर्माको चलचित्र ‘एक मुठ्ठी बादल’ को जिज्ञाशा जगाउने ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको चलचित्रको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्छ । चलचित्रको २ मिनेट

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com