सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

स्पार्क एड्भेञ्चरमा कलाकारहरुको अनुभव

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क एड्भेञ्चर २०२३ सम्पन्न भएको छ । शैलुङको पर्यटन प्रवर्द्धनका लागि स्पार्क कारले आयोजना गरेको तीन दिने कार्यक्रममा दर्जन बढी कलाकारहरू सहभागी थिए । सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक एवम् पर्यटकीय क्षेत्र हो । यस्तै शैलुङ

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com