सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Month: August 2026

मिस युनिभर्स नेपाल २०२६ अन्तर्गतको बहुप्रतीक्षित स्ल्यास सेरेमनी

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ — मिस युनिभर्स नेपाल २०२६ अन्तर्गतको बहुप्रतीक्षित स्ल्यास सेरेमनी सोल्टी होटलमा भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतियोगीहरूले पहिलो पटक आधिकारिक रूपमा आफ्नो सेस ग्रहण गरेका थिए। आयोजकका अनुसार यस सेरेमनीले प्रतियोगिताको औपचारिक सुरुवात मात्र नभई सहभागीहरूको आत्मविश्वास, व्यक्तित्व र प्रतिबद्धतालाई उजागर गर्ने अवसर बनेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com