सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Day: September 1, 2026

‘हनुमान अंश’ ले कसरी तान्यो दर्शक ?

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गएको अगस्ट ७ मा प्रदर्शनमा आएको फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा अप्रत्याशित प्रदर्शन गरिरहेको छ । प्रदर्शनको पहिलो साता निकै सुस्त देखिएको यो फिल्म दोस्रो सातासम्म आइपुग्दा बक्स अफिसको दौडबाट बाहिरिने अनुमान गरिएको थियो । तर, तेस्रो र चौथो सातामा फिल्मको कमाइमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com