सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Day: September 9, 2026

हलिउडले चिनायो पहिलो एआई अभिनेत्री

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । हलिउडमा ‘पहिलो एआई अभिनेत्री’का रूपमा प्रस्तुत गरिएको टिली नर्वुड अहिले मनोरञ्जन उद्योगमा नयाँ बहसको केन्द्र बनेकी छन्। एआई प्रविधिबाट सिर्जना गरिएको डिजिटल पात्रलाई अभिनेत्रीका रूपमा प्रस्तुत गरिएपछि एआईले वास्तवमै अभिनय गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको हो। टिलीले हालै पहिलोपटक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com