सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३’को गीत ‘रक अन’ युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रको अन्त्यमा राखिएको यो गीतको व्यापक माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताए । यस गीतमा ‘होस्टेल ३’का प्रमुख कलाकारहरू पारस बम ‘कुलब्वाय’ र रिहान