सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – म्यूजिक भिडियो सम्पादन र निर्देशनमा व्यस्त रहँदा निर्देशक जीवन सेञ्चुरीले कुनै दिन चरित्र प्रदान चलचित्रको सपना साँचेका थिए । अहिले उनको त्यो सपना चलचित्र ‘जुनाः एक व्यथा’ले पुरा गरिदिएको छ ।चलचित्र यही शुक्रबारबाट रिलिज हुँदैछ । चलचित्रसँग जीवन जोडिनुको पछाडि बेग्लै कथा