सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – प्रेेमको महिना, फेब्रुअरीको सुरुवात सँगै ‘पोइट्री अनप्लग’ ले आफ्ना श्रोताहरुका निम्ति लालटिन पोयट्री सेसन अन्तर्गत ८ प्रेमिल कविताहरुको कोसेली पस्कने भएको छ । पोयट आइडल , कृपा अनप्लग्ड र हिमालय रोडिज जस्ता सफल कार्यक्रमहरुका निर्देशक रहिसकेका अमन प्रताप अधिकारीको निर्देशनमा बनेको यस लालटिन