सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चैत्रको २७ गतेबाट रिलिजमा आएको चलचित्र ‘राम नाम सत्य’ले बक्स अफिसमा सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले बताएका छन् । शनिबारसम्म विकास बोर्डको आँकडामा चलचित्रको कमाई करिब २ करोड ८० लाख थियो । तर, केही हलको