सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघ २३ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘कुमारी’ ले प्रवर्द्धनका लागि नेपालमै अहिलेसम्मकै सबैभन्दा ठुलो पोस्टर सार्वजनिक गरेको छ। धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको ८ तल्ले भवन पूरै छोपिने गरी चलचित्रको होर्डिङ बोर्ड राखिएको हो। ३२०० स्क्वायर फिट (४० बाई ८० फिट) क्षेत्रफलको