सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने चलचित्र ‘काजी’को शुभमुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । यो चलचित्रको निर्माण टिम शुभमुहूर्तसँग छायांकनको लागि स्याङ्जा निस्केको छ । भदौ ८ गते आइतबारबाट यो चलचित्रको छयांकन सुरु गरिने निर्देशक