सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन स्थगित गरिएको छ । निर्देशक सुदीप भुपाल सिंहका अनुसार पुरा देश नै यति वेला चुनावी माहोेलमा भएका कारण केही समयका लगि रिलिज स्थगित गरिएको बताउँछन् । यो