सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: lomash sharma

लोमसको ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसर पारेर लोमशले वनस्थलीस्थित डिलाईट फुड कोर्टमा आज आफु अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गरेका हुन। कार्यक्रममा उनले आफ्नो जन्मदिनको केक समेत काटेका थिए। बुधवार लोमश

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com