सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बलिउड अभिनेत्री तथा आईटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेष्ठ ३ -मेय १७, २०२५_ मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाईभ ईन नेपाल’ मार्फत नोरा नेपाली दर्शकहरुलाई नचाउंन आउदैछिन् । वल्र्डवाइर्ड फिल्मस् नेटवर्क प्रा=लि=को आयोजना हुने