सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: ramesh uprety

भ्रष्टाचार र बेथितीविरुद्धको कथा ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको २ मिनेट ५५ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको सार्वजनिक ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com