सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अडिसनबाट छनोट हुँदै ‘रणवीर’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट आफ्नो आगामी रिलिज ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि सिल्भर स्क्रिनमा फर्किंदैछिन्। सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो चलचित्र उनको होम प्रोडक्सन हो। चलचित्रका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन्। चलचित्र रिलिजका