सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यो वर्षकै बहुप्रतिक्षित चलचित्र ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’को टिजर सार्वजनिक भएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको चलचित्रको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ । चलचित्रको टिजरमा नायक विराज भट्टको यसअघि नदेखिएको एक्सन अवतार देख्न सकिन्छ । माइकल