सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – षट्कोण आर्ट्सले निर्माण गरिरहेको नयाँ चलचित्र ‘लाली बजार’ को बर्दियाको राजापुरमा शुभ मुहुर्त गर्दै छायांकन शुरु भएको छ । चलचित्रको सम्पूर्ण छायांकन आगामी ३५ दिनमा पूरा गरिने लक्ष्य राखिएको चलचित्रमा मुख्य भुमिका स्वस्तिमा खड्काको रहने छ । यम थापाको लेखन तथा निर्देशन रहेको