सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘होस्टेल ३’मा टिकटकर ‘कुल ब्वाइ’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘होस्टेल ३’मा टिकटकर ‘कुल ब्वाइ’ आका पारस बम अनुबन्धित भएका छन। उनि फिल्ममा महत्त्वपूर्ण भूमिका देखिने जानकारी निर्माण टिमले दिएको छ। भर्खरै मात्र निर्माण टिम र पारस बीच कागजी सम्झौता भएको हो। होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com