सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


डान्स जनाराको चलचित्रमा दर्शकको बढ्दो रुचि

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजरलाई दर्शकले धेरै रुचाएका छन्। ‘मेरो सपना फरक हो गलत होइन।’ चलचित्रको यस सम्बादले दर्शकको मन पगालेको छ जसलाई हर कोहि व्यक्तिले रिलेट गर्न सक्दछ। चलचित्रले वास्तविक  कथालाई जोड दिएको छ,

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com