सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


सलोनले ‘रंगी’ निर्माण गर्ने

सबस्त इन्टरटेनमेन्ट , काठमाडौँ: सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ । निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com