सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


राजन न्यौपानेको गीत ‘आउँदा जाँदा’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – राजन न्यौपानेको शब्द,संगीत र स्वर रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। प्रतिभाका धनी राजन न्यौपानेको यो पहिलो अफिसियल गीत हो। उनका अन्य केहि गीतहरुको रेकर्डिङ्ग सकिएर रिलिज हुने तयारीमा रहेका छन्। पछिल्लो समय म्युजिक भिडियोको निर्देशनमा व्यस्त सागर ज्ञवालीको कथा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com