सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


अस्मि श्रेष्ठ बनिन राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ :  मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । शुक्रबार हात्तीसार स्थित अरन्या बुटिक होटेलमा आयोजित सम्झौता कार्यक्रममा ब्राण्ड एम्बेस्डर बन्ने समझदारी पत्रमा हस्ताक्षर भए सँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन्। यस अघिकी

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com