सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘बालापन’को प्रिमियरमा कोको पुगे ?

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  फिल्म ‘बालापन’को शनिबार राजधानीमा प्रिमियर गरिएको छ । राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित प्रिमियरमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँती प्रमुख अतिथि थिए । मन्त्री किरातीले फिल्मले समाजमा देखिएको कुरालाई चित्रण गरेको बताए । उनले आर्थिक विकासका लागि फिल्म मेरुदण्ड रहेकाले

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com