सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


६ जनाको कथामा ‘११ः५५’ बन्ने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘११ः५५’ को निर्माण घोषणा भएको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको घोषणा  गरेको हो। क्राइम, थ्रिलर जनरामा निर्माण हुने फिल्ममा सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, महेश त्रिपाटी र सागर खनालको मुख्य भूमिका रहने छ। केशब पाण्डेको कथा र निर्देशनमामा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com