सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ: फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक २ मिनेट लामो टिजरमा फिल्मका मुख्य कलाकारहरु नम्रता सापकोटा, गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, किरण नेपाली लगायतका कलाकारहरुलाई केन्द्रमा रखिएको छ। ७० बर्ष अघिको कथामा बनेको फिल्मको टिजरमा गौरव र नम्रताको प्रेम सम्बन्धमा आउने उतार