सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर, ‘मोदीबेनी’को लागि मागे आशीर्वाद

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सहभागी भएका छन्। मानव सेवा फाउन्डेसनको प्रमुख आयोजनामा भइरहेको सो महायज्ञमा कलाकारहरू वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, कमलमणि नेपाल, दीपेन्द्र गौतम,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com