सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


जेठ २५ बाट ‘लण्डन टू पेरिस’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अन्तत: फिल्म ‘लण्डन टू पेरिस’ रिलिज हुने पक्का भएको छ। बिहिबार निर्माण टिमले फिल्मको फर्स्ट लुक पोस्टर रिलिज गर्दै फिल्मको रिलिज डेट अनाउन्स गरेको हो। अब भने फिल्म आउँदो जेठ २५ बाट देशभर प्रदर्शन हुनेछ। छायांकन सकिएपनि मितिले प्रदर्शन मिति तोक्न सकेको थिएन।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com